|
|
| |
|
महत्वपुर्ण फोन नम्बरहरु
|
| |
जिल्ला प्रहरी कार्यालय:
४२०१९९
जिल्ला विकास समिति:
४२०१४४,४२०१९०,४२०५४०
स्थानीय विकास अधिकारी:
४२०४५८
जिल्ला प्राविधिक कार्यालय:
४२०४४०,४२००४४
|
|
अरु »
|
|
|
| |
|
|
|
नेपालको पश्चिमाञ्चल विकास क्षेत्र गण्डकी अंचल अन्तर्गत पर्ने स्याङ्जा जिल्ला एक पहाडी जिल्ला हो । यस जिल्लाको सदरमुकाम समुन्द्री सतहबाट ८५० मीटर उचाईमा रहेको स्याङ्जा बजार हो । यो जिल्ला समुन्द्र सतहबाट न्यूनतम ३६६ मीटर ( केलादी ) देखि अधिकतम २५१२ मीटर ( पंचासेको लेक) सम्म उचाइमा रहेको छ । यस जिल्लाको पूर्वमा तनहुंले, पश्चिममा गुल्मीले, उत्तरमा पर्वत र कास्कीले र दक्षिणंमा कालीगन्डकी नदीसंग पाल्पाजिल्लाले सिमाना छुट्याएको छ । स्याङ्जा जिल्लालाई सुनौली पोखरा जोड्ने सिद्वार्थ राजमार्गले करिब बीचबाट पूर्व र पश्चिम गरि विभाजन गरेको छ । मुग्लीङ नारायणगढ सडक निर्माण नहुदै सुनौली – पाल्पा – स्याङ्जा – पोखरा – काठमाण्डौ सम्म पुग्ने नेपालको मुख्य राजमार्गको रुटमा रहेको स्याङ्जा जिल्लामा हाल ७९ कि.मि. पक्की सिद्वार्थ राजमार्ग भित्र यातायात संचालन हुदै आएको छ । त्यसैले यातायातको दृष्टिकोणले स्याङ्जा सुगम पहाडी जिल्ला भित्र पर्दछ । |
|
विस्तृतमा पढ्नुहोस्..
|
|
|
|
|
सन्देश
|
 मिति २०६८ साल भित्र स्याङ्जा जिल्लाका सबै घरमा चर्पी निर्माण गरी
जिल्लालाई खुल्ला दिसा मुक्त बनाऔं ।
हालसम्म जम्मा 21 वटा गाविसहरु
|
|
- दीर्घ नारायण पौडेल
स्था वि अ - जि.वि.स को कार्यालय परिवार, स्याङ्जा |
|
|
|
|
सूचनापाटी |
सूचना तथा अभिलेख केन्द्र - परशुराम अधिकारी -
२०६८-११-२१
१६
वटा सुचना(हरु) उपलब्ध छन्। |
|
अरु सूचनाहरु »
|
|
|
|
| |
| |
|
|
| |
|
| |
|
दीर्घ नारायण पौडेल
स्था वि अ
|
|
| |
|