Nepal flag
  View In English                      होमपेज : ईमेल चेक   
  » २१ ‌‌औ जिल्ला परिषद् सम्पन्न >> स्थानीय विकास अधिकारी एव‌ परिषद्का अध्यक्ष श्री दीर्घ नारायणा पैाडेलले जिल्लाको आ.व. २०६९।०७० को बार्षिक बजेट,नीति तथा कार्यक्रम प्रस्तुत >> चालु खर्च रु.१ अरब ४४ करोड ९० लाख २१ हजार -६७.२२%) र पूँजीगत खर्च तर्फरु ७० करोड ६४ लाख १८ हजार -३२.७८%) विनियोजन>> प्रमुख अतिथिको रुपमा भू पू मन्त्री तथा स‌‌विधान सभा सदस्य माननीय श्री गोपालमान श्रेष्ठज्यू पानसमा बत्ती बालेर उद्घाटन >> सामुदायिक रेडियो स्याङ्जा एफ एम ८९‍‍.०६ मेगाहर्ज र आँधीखोला एफ एमबाट कार्यक्रम अवधिभर प्रत्यक्ष प्रसारण >> बजेट, नीति तथा कार्यक्रम प्रभावकारी, दूरगामी र सबै क्षेत्रलाई समेटीएको जन अभिव्यक्ति <<      
  + अरु समाचारहरु पढ्नुहोस्  
गा.वि.स.हरू महत्वपुर्ण निर्णयहरु सहयोगी संस्थाहरु जनच‌ेतना अभियान फोटो ग्यालरी जिल्लामा संचालित कार्यक्रम र गै.स.स धार्मिक तथा पर्यटकिय स्थल
 
 
सोमंबुबिशु
 
  गै.स.स.  
     
जिल्लामा सञ्चालित मुख्य राष्ट्रिय कार्यक्रम र कार्यरत मुख्य-मुख्य गै.स.स. हरु

१) विकेन्द्रित स्थानीय स्वायत्त शासन सहयोग कार्यक्रम (DLGSP)

२) ग्रामीण पहुँच सुधार विकास कार्यक्रम (RAIDP)

३) बाल कल्याण कार्यक्रम

४) जल उत्पन्न प्रकोप नियन्त्रण कार्यक्रम

५) प्रकोप व्यवस्थापन कार्यक्रम

६) दिगो भू-व्यवस्थापन कार्यक्रम

७) एच.आई.भि.एड्स नियन्त्रण कार्यक्रम

८) उपेक्षित उत्पीडित दलित वर्ग उत्थान कार्यक्रम

९) राष्ट्रिय सुधारिएको चुल्हो कार्यक्रम

१०) अन्धाअन्धी सामुदायिक विकास केन्द्र

११) सूर्योदय क्लव

१२) नेपाल रेडक्रस सोसाईटी

१३) साहारा समुह

१४) समुदायमा आधारित पुर्नस्थापना केन्द्र (CBRS)

१५) नेपाल स्वास्थ्यका लागि पानी (NEWAH)

१६) गोर्खा कल्याणकारी योजना (GWS)

१७) सामुदायिक विकास केन्द्र

१८) आंधीखोला संरक्षण कृषक समूह (ASKS)

१९) भारतीय कल्याणकारी योजना

२०) सामुदायिक विद्दुतीकरण आयोजना

   
 
     
© वि. सं. २०६५-२०६६ ॥ सर्वाधिकार सुरक्षित